१८ माघ २०८२, आइतबार | February 1, 2026

‘नो, नट अगेन’ को पक्षमा सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले यही कात्तिक…