बुटवल । नेपालको पश्चिमी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा दुईपटक भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । भूकम्प मापन केन्द्रका अनुसार ९ बजेर ७ मिनेट जाँदा डोटीमा केन्द्रबिन्दु भएको ५ दशमलव ७ म्याग्निच्युडको र ९ बजेर ५६ मिनेट जाँदा ४…