३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस



बुटवल । नेपालको पश्चिमी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा दुईपटक भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार ९ बजेर ७ मिनेट जाँदा डोटीमा केन्द्रबिन्दु भएको ५ दशमलव ७ म्याग्निच्युडको र ९ बजेर ५६ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको मापन गरिएको छ ।

भूकम्पबाट भएको क्षेतिको विवरण भने यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ३९ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण