८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

लुम्बिनीलाई श्रद्धा राखेर बौद्ध आस्थालाई ठेस नपुर्‍याई गतिविधि गर्दा आपत्ति गर्नु हुँदैन : लुम्बिनी विकास कोष

बुटवल । लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको केही समुहबाट विरोध आएपछि लुम्बिनी विकास कोषले बौद्ध दर्शन, परम्परा विपरित नहुने गरि हल प्रयोग गर्न दिइएको स्पष्ट पारेको छ । कोषको तर्फबाट आज विज्ञप्ति प्रकाशित गर्दै ध्यानकेन्द्रको हल प्रयोग गर्न अनुमती दिईएको बिषयलाई लिएर केही…