८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको नागरिकता खारेज गरिदिएपछि सो पार्टीले तय गरेका सबै कार्यक्रमहरु स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ गते देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको…