८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

लुम्बिनीमा माघ २१ देखि ‘रामकथा प्रवचन’ : प्रवचनका लागि भारतका प्रख्यात धर्मगुरु मोरारी बापु आउँदै

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ । यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजकले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ  । पत्रकार…