१९ माघ २०८२, सोमबार | February 3, 2026

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ। छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फको…