२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

उम्मेदवारी खारेजीविरुद्ध नेता गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि शुक्रबार गुरुङको रिटमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिए ।

सत्ता गठबन्धनबाट रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा एसका नेता गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी ठहर भएर कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

रुपन्देही २ बाट एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । रुपन्देही २ बाटै उम्मेदवार बनेका कमल भुसालको पनि उम्मेदवारी आयोगले खारेज गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ०६ बजे

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर