७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली…