३० कार्तिक २०८३, सोमबार | November 16, 2026

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू

बुटवल । पर्यटन प्रवद्र्धन र समृद्धिका लागि बुटवलमा शनिबारदेखि दुई दिने प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू भएको छ । सम्मेलनको पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा सुरू भएको सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र…