२१ माघ २०८२, बुधबार | February 4, 2026

समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक : उपमहासचिव गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । नेकपा ९एमाले० को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै नेता गुरुङले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस विकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहेको…