नेपालगन्ज । बाँके जिल्लामा विभिन्न प्रजातिका काठको उत्पादन बढ्दै गएको छ । जिल्लामा रहेका सामुदायिक वनमध्ये ३१ वनमा सम्वर्द्धन प्रणाली लागू भएपछि काठको उत्पादन बढ्दै गएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए । “वनको दिगो व्यवस्थापनले काठ उत्पादन बढ्दै गइरहेको छ”, उनले भने, “अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८…