३० कार्तिक २०८३, सोमबार | November 16, 2026

आजको मौसम : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका…