६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्रीको वालुवाटारमा चियापान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन् । ३ बजेका लागि बोलाइएको कार्यक्रम भर्खरै सुरु भएको छ । नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई…