२२ माघ २०८२, बिहिबार | February 5, 2026

बन्ने भयो नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन

नेपालगन्ज। नेपालगन्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको बताए । अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन…