२२ माघ २०८२, बिहिबार | February 5, 2026

ठेकेदारलाई कडाई गरेपछि सडक बिस्तार नसकिँदै आयोजनाको कार्यालय खारेज

बुटवल । सडक विस्तारको काम पुरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई…