२३ माघ २०८२, शुक्रबार | February 6, 2026

आजको मौसम : देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा…