२३ माघ २०८२, शुक्रबार | February 6, 2026

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । आज ज्यान गुमाउनेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार…