काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफुले 'गर या मर'को मनस्थितिमा कामगर्नुपर्ने अवस्था रहेको बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतले समानता, भाईचारा र मुलुकको…