२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गठबन्धनमा आज दिउँसोसम्म सिट बाँटफाँटको सहमति हुन्छ : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सिट बाँटफाँटमा सहमति बन्ने बताएका छन् । पोखरामा आज बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा सकारात्मक ढंगले छलफल अघि बढेको बताएका हुन् । गठबन्धनका दलहरु सिट बाँटफाँटमा आआफ्नै अडानमा रहँदा सहमति जुट्न सकेको छैन । तर प्रचण्डले आज दिउँसोसम्म सबै विषयमा टुंगोमा पुग्ने जिकिर…