४ पुस २०८२, शुक्रबार | December 20, 2025

यी हुन् माओवादीले पारित गरेका २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ । गत शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको बैठक आज सम्पन्न भएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिइसके पछि विभिन्न समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सोमबार सकिएको हो । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई मधेस क्षेत्रमा खडेरीको मारमा परेका…