१५ भदौ २०८३, सोमबार | August 31, 2026

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको औपचारिक दाबी



हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नवनियुक्त नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।

मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न आह्वान गरे्का थिए ।

बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा दाबी गर्न प्रदेशप्रमुखले आह्वान गरेपछि बानियाँले तत्कालै दाबी पेश गरेका हुन् । उनले आफुलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ५७ बजे

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको