२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गायक शिव परियारको आक्रोस– नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु

काठमाडौं । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफो गर्न जरुरी रहेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियाले सो कुरा बताएका हुन् । ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरी कारवाहि गर्ने कुनै…