बारा । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण बैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् । चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए । एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र…