काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनाको परिणामको मुचुल्काको प्रति सिधै आफ्नो फेसबुकको म्यासेजमा पठाउन गणनामा रहेका एमाले प्रतिनिधिलाई निर्देशन गरेका छन् । अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा चनाखो बन्न कार्यकर्तालाई निर्देशन दिँदै गणनाको मुचुल्काको प्रति आफ्नो म्यासेज बक्समा पठाउन निर्देशन दिएका हुन् । 'समानुपातिक मतगणना भइरहेको छ। सुरु…