सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् । नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नौ सय ३० मतले अगाडि छन् । क्षेत्र नम्बर १ (क) मा…