बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेको छ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो । मतदानपछि सबै मतमेटिका निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृत उदविर नेपालीले जानकारी दिए । बिहानैदेखि यहाँका राजनीतिकदलहरु बीच सर्बदलीय…