५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

छिटो पासपोर्ट बनाइदिन्छु भन्दै सेवाग्राही ठग्नेहरुबाट सचेत बन्न राहदानी विभागको आग्रह

काठमाडौं। राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ । राहदानी…