५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बाँके-३ मा धमाधम मतदान केन्द्र निर्माण हुँदै

खजुरा । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयबाट मतपत्र र निर्वाचन सामाग्री लिएर मतदान केन्द्रहरुमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतादान स्थल बनाउने काम धमाधम गरिरहेका छन् । बाँके ३ मा पनि मतादानको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्र पुगेका कर्मचारी…