५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

गुल्मी-२ को विकासमा गोकर्णको रोडम्याप, घरघर जाँदै मतदाता बुझाउँदै

बुटवल । आगामी मंसिर–४ को निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्ट चुनावी अभियानमा व्यस्त छन् । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव विष्टले विगतमा आफूले गरेका विकास निर्माणका योजनालाई पूर्णता दिने र नयाँ योजनाहरु समेत ल्याउने प्रतिवद्धतासहित चुनावमा होमिएका छन् । भौगोलिक विकटासँगै टाढा–टाढासम्म छरिएका गाउँलाई सडक, सञ्चार, विद्युत तथा शिक्षा…