नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार गर्न नसकिने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष आचार्यले विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने बताएका हुन् । उनले आमसञ्चार विधेयक नियमन गर्ने…