सप्तरी । कोरोना संक्रमित भई उपचार्थ आइसोलेशनमा भर्ना भएकी एक गर्भवती महिला र उनको तीन वर्षीया छोरी निको भएर घर फर्किएकी छिन् । कोरोना संक्रमित भई गत जेठ १४ गते यहाँस्थित साइकृष्णा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षीया छोरी अंजली मंगलबार डिस्चार्ज भएकी…