१५ चैत्र २०८२, आइतबार | March 29, 2026

एकीकृत समाजवादीसँगको यात्रा टुंगियो, नयाँ राजनीतिक यात्राको तयारी : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा आजदेखि अन्त्य भएको घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटनमा गएकाले अब आफ्नो राजनीतिक यात्रा पनि त्यससँगै टुंगिएको बताइन्। उनका अनुसार, पार्टी गठनको सुरुवाती चरणमा ठूलो उत्साहका साथ अघि बढेको अभियान अहिले समाप्त भइसकेको छ। “एकीकृत…