२५ माघ २०८२, आइतबार | February 8, 2026

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : जसपा अध्यक्ष उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । ” आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दैसो कुरा बताएका हुन ।…