२५ माघ २०८२, आइतबार | February 8, 2026

प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र

काठमाडौं । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने र दुवै निर्वाचन गरी करिब ८ करोड मतपत्र छापिने बताएको हो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले…