२६ माघ २०८२, सोमबार | February 9, 2026

ढोकाले लागेर भक्तपुरमा एक बालिकाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि-१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ । स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका-८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो । ढोका ढलेपछि गम्भीर घाइते भएकी…