काठमाडौं । गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा सम्लग्नलाई कारबाही गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला गैरसरकारी संस्था महासंघ र संकल्प नामक संस्थाको आयोजनामा राजधानीमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले यो वा त्यो बहानामा त्यस्ता व्यक्तिहरुलाई कारबाही…