बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारकारुपमा गुरुङले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै मनोनयन दर्ता गराउन रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन दलका कार्यकर्ताहरु निर्वाचन…