१२ पुस २०८२, शनिबार | December 28, 2025

एनपीएलको अक्सनमा १५० खेलाडी छनोट, आदिल अन्सारी ‘ए’ग्रेडमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार साउन २४ गते हुने अक्सनमा १५० जना खेलाडी छनोट गरिएको हो । खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । ती…