बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुती सेवाको विशिष्टिकृतसँगै उपचार सेवामा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दै गएको छ । अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै भवन तथा छुट्टै शल्यक्रिया कक्ष बिस्तारपछि उपचार सेवा थप प्रभावकारी बन्दै गएको अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले दाबी गरे । यसैबीच अस्पतालमा ल्याप्रोस्कोपी अर्थात दूरविन विधिबाट उपचार सेवा अन्तरगत एक्टोपिक प्रेग्नेन्सी…