२६ माघ २०८२, सोमबार | February 9, 2026

डेंगु नियन्त्रणका लागि बुटवलमा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

बुटवल । डेंगुका बिरामीको संख्या बढेपछि बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका अधिकास स्थानीय पालिकाहरु नियन्त्रणका अभियान थालेका छन । स्थानीय पालिकाहरुले डेंगुको रोगथामका लागि 'लार्भा खोज र नष्ट गर' अभियान सबैभन्दा उपयुक्त हुने भन्दै यसलाई प्राथमिकतामा राखेर अभियान थालेका हुन् । सोही सन्दर्भमा फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेनी सामुदायिक केन्द्रको सहयोग तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार…