बुटवल । आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न नेकपा एमाले रूपन्देही क्षेत्र नं-२ मा भएको निर्वाचनबाट १० जना उम्मेदवार विजयी भएका छन् । ६ हजार ५१ संगठित सदस्यबीच शनिबार भएको मतदानबाट खुला, महिला र युवा-गरी तीन क्लस्टरमार्फत प्रतिनिधि छनोट गरिएको हो । खुला क्लस्टरबाट गोपाल राना, बासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई…