३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या

कुश्मा । “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु ?”, पोखराबाट छोरीसहित आएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोधिन, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।” पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ जानु ।” आफ्नो र परिवारको भविष्य जान्न…