काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बिहान १० बजेर ५७ मिनेट जाँदा भण्डनरीकी आमा हरिकलाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आमासँगै घाइते भएर कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको थप उपचारका…