२७ माघ २०८२, मंगलबार | February 10, 2026

निर्वाचनमा तालमेलका लागि कार्यदल गठन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा केन्द्रीय स्तरबाटै तालमेल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको औपचारिक निर्णय गरेको हो । तालमेलका लागि कार्यदल गठन गर्ने सहमति भएको छ । सरकारले बिहीबार आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषण गरेलगत्तै गठबन्धनका शीर्ष नेताहरुबीच…