१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालमा २४ घण्टामा थपिए ३१५ संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो, ५६ जनाको मृत्यु

काठमाडौं । बिगत २४ घण्टामा नेपालमा ३१५ जनामा नयां संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन खुल्ला भएपछि मात्र २ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नेपालमा ५ सय जना भन्दा बढी संक्रमित भएको जिल्लामा रौतहत र कैलाली रहेको समेत जानकारी…