३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

अन्तिम मतदाता नामावली प्रकाशित, १ करोड ७९ लाख ८८ हजार ५७०ले मतदान गर्न पाउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएका छन् । निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै मतदाता संख्याबारे जानकारी गराएको हो । आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि २ लाख ५५ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा एक करोड ७७…