२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

अझै सिन्डिकेटको बेथिति : समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा

काठमाडौं । सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन् । पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन् । सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो । त्यसैको सुविधा उपयोग गर्दै…