२८ माघ २०८२, बुधबार | February 11, 2026

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिरोले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरो हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । शुक्रबार रातिदेखि पहिरोले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध…