बुटवल । भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइने गरेको सामान विरुद्ध इलाका प्रहरी कार्यालयले अप्रेशन सुरु गरेको छ । बुटवल प्रहरीको अप्रेशनमा एकैदिनमा २६ लाख ६५ हजार बढीको भन्सार छलेर नेपाल भित्राइएको समान बरामद भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बिहिबार साँझ बुटवल उप-महानगरपालिका वडा नं. १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको…